हर्तलुङ्ग खोला लधुजलबिधुत सुचारु

हर्तलुङ्ग खोला लधुजलबिधुत सुचारु

गाउँले न्यूज, ३ बैशाख, सोलुखुम्बु । २५ किलोवाट क्षमताको हर्तलुङ्ग खोला लधुजलबिधुत सुचारु भएको छ । माप्य दुधकोशी गाउँपालिका ४ घुम्नेमेरा स्थित हर्तलुङ्ग खोलामा सञ्चालि लगुजलबिधुत हिजो एक कार्यक्र बीच माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले उत्घाटन गरेका हुन् ।
माप्य दुधकोशी गाउँपालिका, ४ नं. वडा पालिका, माउन्टेन स्पिड दात्रि संस्था र स्थानीयको संयुक्त ७६ लाख लगानिमा निमार्ण भएको लगुजलबिधुत आयोजनाले ४३ घरघुरी लाभाङ्वित भएको वडा अध्यक्ष डबलसिंह राईले बताए ।
सोहि कार्यक्रमा ओगेन छोलिङ गुम्बाको प्रबेशद्धार गेटको सिलन्यास र गोगेन छोलिङ गुम्बाको विद्यालयमा कम्प्युटर कक्षाको उत्घाटन गरिएको छ । उक्त विद्यालयमा १० वटा कम्प्युटर माया प्रोजेक्टले सहयोग गरेको खेम्पु दोर्जि शेर्पाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका