बम आतंक : बन्दका कारण सर्बसाधारण जनताको बिचल्ली

बम आतंक : बन्दका कारण सर्बसाधारण जनताको बिचल्ली

फागुन ३०, काठमाडौँ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दबाट देशभरका जनता प्रभावित भएका छन् ।

देशका विभिन्न भूभागमा बन्दले शैक्षिक संस्था, यातायात र बजार बन्द छन् । गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि आतंक मच्चाउन थालेका थिए ।

विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् ।

ठाउँ ठाउँमा राखिएको बम निश्क्रिया पार्न नेपाल प्रहरीको बम डिस्पोजल टोली खटिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका