WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVCIbDemc3UhXYQ/x0uuT.QDTKF.jU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-12 18:46:55', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु, मकालु हिमाल आरोहण गर्ने क्रममा सोलुखुम्बुका आङ दावा शेर्पाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका शेर्पाको मंगलबार आरोहणको क्रममा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक प्रदुम्न अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार शेर्पाको मंगलबार विहान २ बजेतिर मृत्यु भएको हो । उनी चिनिया ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोण गर्न गएका थिए । शेर्पाको शब मंगलबारनै हेलिकप्टर मार्फत तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला हुँदै काठमाण्डौ लगी पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।