WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-8306a6-4e40.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-8306a6-4e41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_users`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-8306a6-4e42.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-8306a6-4e43.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-8306a6-4e44.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_options`

सगरमाथा आरोहणको लागि बाटो खुला – Gaule Khabar

WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-8306a6-4e48.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `gi_postmeta`

सगरमाथा आरोहणको लागि बाटो खुला

सगरमाथा आरोहणको लागि बाटो खुला
सोलुखुम्बु, ३० बैशाख, आईतबार देखी सगरमाथाको चुचुरो सम्मको बाटो खुलेको छ । यस बर्षको बसन्त ऋणमा सगरमाथा आरोहणको लागि आईतबार (आज)देखी बाटो खुलेको पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो ।
बाटो खुले संगै आज पहिलो दिन आठ जना गाइडहरुले एकै साथ सगरमाथाको सफल आरोहण गरेका छन् । बाटो निर्माणमा सम्लग्न गाइडहरुले आज (आइतबार) दिउँसो ३ः३० बजे सगरमाथाको सफल आरोहण गरेको पर्वतारोहण संघका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
आरोही हरुमा हिमालयन गाइड नेपाल ट्रेकका गाइडहरु पासाङ तेन्जीङ शेर्पा, पासङदावा शेर्पा, लाक्पाडेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धीबहादुर तामाङ रहनुभएको छ । यस्तै सोही समुहका गाईड पेम्वाछिरी शेर्पा, तेन्जीङ ग्याल्जेन शेर्पा र डाटुक भोटेले सामूहिक रुपमा सगरमाथाको चुचुरोमा पाईला टेकेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
आईतबार बिहान १ बजे देखी हिलारी स्टेप देखी चुचुरो सम्मको बाटो निर्माण गरेका थिए । पर्वतारोहण सञ्चालक संघ नेपालको समन्वयमा क्याम्प २ देखी चुचुरो सम्मको बाटो निर्माण गरिएको छ । संघका अध्यक्ष डम्बर पराजुलीले भन्नुभयो, “सगरमाथा आरोहण दल मध्ये सबैभन्दा ठुलो समुहले क्याम्प २ देखी माथीको बाटो निर्माण गरिन्छ ।” पराजुलीले भन्नुभयो, “यो याममा हिमालयन गाइड नेपाल ट्रेकले उक्त जिम्मा पाएको थियो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका