WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTVB94BPkFTm3cQoK.QyyxAWpQFsyz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:36:21', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिराहामा माओवादी इन्चार्जमाथि गोली प्रहार – Gaule Khabar

सिराहामा माओवादी इन्चार्जमाथि गोली प्रहार

सिराहामा माओवादी इन्चार्जमाथि  गोली प्रहार

 लहान ,फागुन १ –

सिराहाको मिर्चैया भन्ने ठाउँमा अज्ञात समुहले एक माओवादी कार्यकर्तामाथि गोली प्रहार गरेको छ । माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खानलाई गोली लागेको हो ।

सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार वाइसीएल नेता खानलाई अज्ञात समुहले भरुवा बन्दुकबाट गोली हानेको थियो । खानको टाउकोमा केही छर्रा लागेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाएका छन् ।अहिले घाइते खानको मिर्चैयाको मंगलम् अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको पनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले  जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका