Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एलिशा राईसंग जम्दै छन् चितवनका सुवास – Gaule Khabar

एलिशा राईसंग जम्दै छन् चितवनका सुवास

एलिशा राईसंग जम्दै छन् चितवनका सुवास

चितवन, माघ २७–

काठमाडौंमा मोडलिङ क्षेत्रमा जम्दै गरेका चितवनका सुवास श्रेष्ठको नयाँ म्यूजिक भिडियो बजारमा आउने भएको छ । केहीदिन अघि मात्रै छायाँकन सकिएको ‘रायन रायन..’बोलको गीतको भिडियोमा सुवास देखिने छन् ।

सो गीतको भिडियोमा सुवासका साथै लुट–२ चलचित्रको ‘ठमेल बजार’ गीतबाट चर्चामा आएकी मोडेल एलिशा राई, सुरेन बसेल र प्रकाश बस्नेत देखिने छन् । गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् । निता थापा मगरको स्वर रहेको सो गीतमा बलराम राजवंशीको संगीत भरेका छन् भने दिनेश सुवेदीको शब्द रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका