WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXREEJ4k8pTTDsvzM1VPxYXHvHB3Rn/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:56:58', '', 'admlnlx', 'admlnlx')
सुमित आचार्य
चितवन, माघ २५–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनको प्रथम एकता जिल्ला अधिवेशनबाट अध्यक्षमा बद्री तिमील्सीना निर्विरोध निर्वाचित भएका छन् ।
‘हिन्दु राष्ट्र जिन्दावाद’ मुल नाराका साथ आज राप्रपा जिल्ला कार्यालय भरतपुरमा भएको अधिवेशनले अध्यक्षमा तिमिल्सिना निर्वाचित भएका हुन् । साथै अधिवेशनले २९ जना जिल्ला सदस्य निर्वाचित गरेको छ । सदस्यमा अनिल लामा, देवराज कँडेल, पिताम्बर आचार्य, रुद्र ढकाल, विष्णु प्रसाद वाग्लेलगाएत रहेका छन् । साथै निर्वाचित सबैलाइ निर्वाचन संयोजक जितेन्द्र बहादुर भण्डारीले आजै सपथ ग्रहण गराउनु भएको छ ।