WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsZPb5e209xyQaGzNBHkPKHWwDUxxB0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:03:35', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ १६-
दिपज्याती युथ क्लव भरतपुर ११ भोजाडको अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् ।आज सम्पन्न क्लवको भेलाले आचार्यलाई अध्यक्ष चयन गरेको हो ।क्लवको उपाध्यक्षमा राजेश पण्डित, सचिवमा आकृती पाठक,कोषाध्यक्षमा वविता गिरी,सहसचिवमा विनय सापकोटा रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा सुजन कोइराला,ओसिन श्रेष्ठ,पुजा सुवेदी,आसिस ढकाल,अंकित ढकाल र वसुन्धरा आचार्य रहेका छन् ।टोल विकास संस्थाका अध्यक्ष इश्वरी आचार्यको संयोजनमा टोल भित्रका युवाको भेला आयोजना गरिएको थियो ।भेलाले टोलका अध्यक्ष इश्वरी आचार्यलाई संरक्षक र निवर्तमान अध्यक्ष मनोज अर्याललाई सल्लाहाकारम चयन गरेको छ ।