Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनको फिस्लीङमा ट्रक खस्यो,तिन घाइते – Gaule Khabar

चितवनको फिस्लीङमा ट्रक खस्यो,तिन घाइते

चितवनको फिस्लीङमा ट्रक खस्यो,तिन घाइते

चितवन,माघ १५ –

चितवनको दाह्रेचोक ९ फिस्लीङवाट ट्रक त्रिशुलीमा खसेको छ । ना ५ ख ७३९४ नम्मरको ट्रक राति साढे २ वजेको समयमा सडकवाट करिव ६५ मिटर तल त्रिशुलीमा खसेको हो ।घटनामा तिन जना समान्य घाइते भएका छन् ।उनिहरुको स्थानिय अस्पतालमा उपचार भएको चितवन प्रहरीले जानाकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका