Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
घास काट्न हिडेकी बुहारी होटलमा रंगेहात समातिएपछि…. – Gaule Khabar

घास काट्न हिडेकी बुहारी होटलमा रंगेहात समातिएपछि….

घास काट्न हिडेकी बुहारी होटलमा रंगेहात समातिएपछि….

इटहरी,माघ ४-

 मोरङ पथरी शनिस्चरे निवासी (नाम परिवर्तन )धनिराम पौडेलका् घरमा आइतबार दिउसो करीब ४ बजे फोन बज्छ पौडेलले फोन उठाएर हलो भन्न नपाउदै उताबाट आवाज आउछ हामी प्रहरी बोलेको तपाइको बुहारी हामिले समातेका छौ तुरून्त आउनुपर्र्या ।

पौडेल एकछिन अक्क न बक्क पर्छन र कुरा बुझ्न प्रहरी कार्यालय कुद्छन प्रहरीको कुरा सुनेर पौडेल एकछिन छक्क पर्छन र बुहारी लिएर घर फर्कन्छन । खाना खाएर दिउसो घास काटन गएकी बुहारी होटलमा समातिएको खबर पाएपछि घरमा सबै छक्क पर्छन । पक्राउ परेकी महिलाका श्रीमान बैदेशिक रोजगारको शिलशिलामा २ बर्षदेखी बाहिर रहेको प्रहरीले जनाएको छ ।

घटना सुन्दा अचम्म लाग्न सक्ला तर यो बास्तविक सत्य हो । मोरङ पथरी शनिश्चरेमा आज भोली यस्ता घटना सामान्य बनिन थालेका छन । श्रीमान बिदेशमा रहेका महिला तथा युवतीहरू आजभाोली पथरी बजारका होटलहरूमा रंगेहात समातिन थालेका छन ।

इलाका प्रहरी कार्यालय पथरीले आफ्नो क्षेत्रमा हुने बेश्याबृती रोक्न बिशेष अभियान सुरू गरेलगत्तै यस्ता घटना सार्वजनीक हुन थालेका हुन। प्रहरीले गत आइतबार साझ पथरीबजारका होटलहरूमा छापा मार्ने क्रममा आधा दर्जन जोडी पक्राउ गरेको थियो । पक्राउ परेका महिलाहरू मध्ये अधिकांसका श्रीमान बैदेशीक रोजगारको शिलिशलामा बिदेश रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये केही कसैको बुहारी र कसैको श्रीमती रहेको प्रहरीले बताएको छ ।

पक्राउ सबैलार्इ आइतबार साझनै परिवार बोलाएर जिम्मा लगाएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक राजन कार्कीले बताए । यस्ता घटना पथरीमा सामान्य बनिन थालेको निरीक्षक कार्की बताउछन । उनले पथरी क्षेत्रमा गुण्डागर्दी र होटलहरूमा हुने अवैध यौन धन्दा निर्मुल पार्न आफ्नो अभियानमा साथ दिन सबैलार्इ अनुरोध समेत गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका